राष्ट्रियसभा बैठक बिहीबारका लागि आह्वान
नेपालखोज
२०८० साउन २ गते १७:२२

काठमाडाैं । राष्ट्रियसभा बैठक बिहीबारका लागि आह्वान गिरएकाे छ । अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक बिहीबारका लागि आह्वान गिरएके हाे ।
संघीय संसद् सचिवालयले जनाएअनुसार असार ३१ गते विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको बैठक बिहीबार दिउँसो १ः०१ मिनेटका लागि लय भएको हाे ।
सम्बन्धित
प्रतिक्रिया