बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
नेपालखोज
२०८० साउन ३ गते ८:५३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनपछि पहिलोपटक प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया