तराईमा पानीको संकटले पारेको असर
चन्द्र किशोर
२०८० साउन ६ गते ६:२०

१ वाटरपम्प बिग्रिने
२ पानीको जोहोमा लाम लाग्नु पर्ने
३ टेरेस फार्मिंङका विरूवाहरू सुक्नु
४ नर्सरी व्यवसाय धरापमा
५ राति राति पानीको प्रबंधनमा लाग्दा दैनिकी फेरिनु
६ गाई बस्तु पालनमा कठिनाई
७ खेती ढिलो एवं खर्चिलो
८ फ्लस ट्वाइलेट भएकाहरू अपठ्यारोमा
९ सरसफाईमा कमी
१० सार्वजनिक स्कूल, अस्पतालमा कार्य ब्यवहारमा गाह्रो ।
सम्बन्धित
प्रतिक्रिया