नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० साउन ६ गते २३:०१
बेग्लाबेग्लै दुर्घटनामा ६ जनाको मृत्यु ।
प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई ।
काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने ।
जसपाले निर्वाचन आयोगमा बुझायो विधान ।
जुम्लाको गुठीचौरमा आगजनी, शंकास्पद ११ जना पक्राउ ।
फिफा महिला विश्वकप फुटबलमा इंग्ल्याण्डको जित ।
सम्बन्धित
प्रतिक्रिया