‘जिन्दगी एक पलमा बदलिँदैन तर एक पलको सोचले जिन्दगी बदल्न सक्छ’
नेपालखोज
२०८० साउन ७ गते ५:५२

समय अनमोल छ त्यसैले हरेक पलको सदुपयोग गर्नुपर्छ । सोचविचार नगरी काम गर्दा समस्या बढ्न सक्छ । त्यसैले काम सुरु गर्नुअघि राम्रो सँग सोचबिचार गर्नुपर्छ । जीवन एक पल मा बदलिदैन तर एक पल को सोचले जीवन बदल्न सक्छ ।
स(साना लक्ष्य लिनु भन्दा कडा परिश्रम गर्नु राम्रो हो। मेहनत गर्ने हो भने ठूला लक्ष्य पनि हासिल गर्न सकिन्छ । ठूला सपना देखेर मात्र लक्ष्य पूरा हुँदैन, लक्ष्य उनीहरुबाट पूरा हुन्छ जो असफलता पछि पनि निराश हुदैनन र आफ्नो काममा अगाडी बढिरहन्छन् ।
हामी भविष्यमा खुसी रहन्छौं कि रहन्नौं भन्ने कुरा आज हामीले गरिरहेको काममा निर्भर छ । हाम्रो भविष्य हाम्रो वर्तमानले तय गर्छ ।
जीवन एक पल मा बदलिदैन तर एक पल को सोचले जीवन बदल्न सक्छ । केहि गर्न चाहने मानिसहरूले त्यसका लागि बाटो खोज्छन् । काम गर्न नचाहने मानिसहरू अनेक बहाना खोजिरहेका हुन्छन् ।
सम्बन्धित

प्रतिक्रिया