तराईमा पानीको संकटको कारण

नेपालखोज २०८० साउन ७ गते ६:२९

– चुरे माथिको दोहन
– अनेकौ निंहुमा जथाभावी बोरिंग
– लामो समय देखि आवश्यक परिणाममा बर्षा नहुनु
– पोखरी र कुंवा मासिनु, नदीहरू अतिक्रमणमा पर्नु
– कंक्रीटीकरण विकासे मंडल
– बृक्षहरूको कटान र बृक्षारोपणको कमी
– पारि बिहारमा जल नल योजनाको नाममा बोरिंग
– बोरिंगको मापदंड नहुनु
– बर्षाती पानीको संरक्षण नहुनु
– बृक्षारोपणको नाममा पानी बढी सोस्ने विरूवा रोप्नु ।

प्रतिक्रिया