यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० साउन ७ गते ९:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ०४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया