डेंगुबाट बचौं !
नेपालखोज
२०८० साउन १० गते ९:००

डेंगु एक प्रकारको भाइरस ज्वरो हो । डेंगु कालो र सेतो मिसिएको एडिस एजिस्टार जातको पोथी लामखुट्टेको टोकाईबाट हुने संक्रमणको रोग हो । डेंगु भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई डेंगुको संक्रमण हुन्छ ।
यो भाइसर चार प्रजातिका छन जुन डिइएनभि १ देखि डिइएनभि-४ प्रकारका हुन्छन् । यो लामखुट्टे साँझ र बिहान बढि सकृय हुन्छ ।
यो एडिस जातिको लामखुट्टेले टोकेको चार देखि सात दिन भित्र वाकवाकि लाग्ने, ज्वोरो आउने , टाउको , आँखा , ढाड , जोर्नि दुख्ने तथा छालामा सेता दागहरु देखा पर्ने जस्ता लक्षण प्रकट हुन्छन् भने रगतमा इन्फेक्सन समेत हुन्छ ।
नेपालमा अहिले डेंगु संक्रमण निकै फैलिएको छ । त्यसैले सतर्क रहौं र डेंगुको संक्रमण बाट जोगिने उपायहरु अपनाऔं ।
सम्बन्धित
प्रतिक्रिया