आइतबार, असार ८, २०८२

राष्ट्रियसभाकाे बैठक बस्दै

नेपालखोज २०८० साउन ११ गते १०:५६

काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको छ ।

प्रतिक्रिया