२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद
नेपालखोज
२०८० साउन ११ गते १३:१९

काठमाडौं । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको एनटिसी र एनसेलको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।
बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।
सम्बन्धित
प्रतिक्रिया