पानीजन्य राेगहरू कसरी फैलिन्छन् ?
नेपालखोज
२०८० साउन ११ गते १७:२०

पानी नै पानी
पानी परेपछि खाल्डाखुल्डीहरुमा पानी जम्मा हुन्छ जुन लामखुट्टेको प्रजनन स्थल बन्छ भने लामखुट्टेले विभिन्न रोग फैलाउँछ ।
फोहोर पानी
विभिन्न ठाउँमा बाढी र डुबानका कारण पानीका मुहान प्रदूषित हुने भएकाले टाइफाइड, हेपाटाइटिस ‘ए’ जस्ता पानीजन्य रोगको जोखिम हुन्छ ।
आर्द्रतामा (ह्यूमिडिटी) बृद्धि
ओसिलोपनले फङ्गस तथा ब्याक्टेरियाको वृद्धि बढाउँछ जसका कारण एलर्जी, श्वासप्रश्वास एवं छालाको संक्रमणको जोखिम हुन्छ।
सूर्यको किरण
वर्षायाममा घामको कमीका कारण भिटामिन डीको कमी हुने भएकाले रोगसँग लड्ने क्षमता कम हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया