बिहीबार, जेठ ३, २०८१

आँखाको फ्लूबाट जोगिन के गर्ने ?

नेपालखोज २०८० साउन १६ गते ११:५६

काठमाडाैं । आँखाको फ्लूबाट जोगिन निम्न कुरामा ध्यान दिनुहोस् ।

  • बारम्बार आँखा नछुने वा नमाडने ।
  • दिनमा २-३ पटक न्यानो रुमालले आँखा सेक्ने ।
  • आँखाबाट पानी निस्कीए सफा टिस्यु पेपर वा रुमालले पुछ्ने ।
  • घर बाहिर निस्कदा चश्मा (गगल्स) लगाउने ।
  • दिनको ३-४ पटक सफा पानी आँखामा छ्याप्ने ।
  • समय समयमा आफ्नो हात सफा गरिरहने ।
  • कन्ट्याक्ट लेन्स प्रयोग नगर्ने ।
  • सार्वजनिक स्थान र पौंडी पोखरीमा नजाने ।
  • दिनको एक पटक आँखामा २-२ थोपा गुलाबजल हाल्ने ।

नोट : यदि आँखामा समस्या छ भन्ने लाग्छ भने स्व-उपचार गर्नुको साटो डाक्टर सँग सम्पर्क गर्ने ।

प्रतिक्रिया