अमेरिकामा सडक दुर्घटनामा ११ किशोर घाइते
नेपालखोज
२०८० साउन २० गते १५:४२

न्युयोर्क । अमेरिकाको उत्तरपश्चिमी राज्य इडाहोमा शुक्रबार किशोर क्याम्पर बोकेको एउटा स्कुल बस शुक्रबार घुमाउरो राजमार्गमा पल्टिँदा ११ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
एघार जना घाइतेमध्ये, सात जना गम्भीर र चार सामान्य गाइते भएका छन् । बसमा रहेका सबै बच्चालाई स्थानीय अस्पतालमा पु¥याइएको इडाहो राज्य प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित








प्रतिक्रिया