नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन २० गते २१:५०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोन संवाद ।

भारतको केदारनाथ पहिराेमा ज्यान गुमाउनेलाई प्रधानमन्त्रीकाे श्रद्धाञ्जलि ।

गण्डकी सरकारको १०० दिन : स्वास्थ्यलगायत जनसरोकारका विषय प्राथमिकतामा ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ ।

‘सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउने’ ।

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव ।

भारतका नक्कली विश्वविद्यालयहरूबाट सावधान !

एक महिने प्रशिक्षणका लागि ६ जना खेलाडी भारत जाँदै ।

प्रतिक्रिया