नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालखोज २०८० साउन २३ गते ८:१६

काठमाडाैं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर आज र ११ तारिखमा खेलिने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएकाे थियाे ।

प्रतिक्रिया