प्रतिनिधिसभाको बैठक आज बस्दै
नेपालखोज
२०८० साउन २४ गते ६:०९

काठमाडौं । संघीय संसद्अन्तर्ग प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।
आज पनि नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालन हुनेमा शंका छ । संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया