संखुवासभा कारागारमा झडप : दुई जनाको मृत्यु
नेपालखोज
२०८० साउन २४ गते ११:४०

काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।
आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया