नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपालखोज
२०८० साउन २४ गते २१:५७
सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थपियाे ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने बतायाे ।
मुखको दुर्गन्धबाट कसरी मुक्ति पाउने ?
भारतमा जारी दुरान्द कपको आफ्नो पहिलो खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतको दिल्ली एफसीविरुद्ध १–१ को बराबरीमा रोकियाे ।
नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको भनाइ ।
सम्बन्धित

प्रतिक्रिया