नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० साउन २५ गते २१:४८

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप चार चिकित्सक पक्राउ ।

सुरक्षा घेराभित्र दुईजना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आजदेखि काम सुरु गर्‍याे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा रोक  ।

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९र८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबरको नाफा कमायाे ।

कांग्रेस सांसद डा. सुनील शर्मा पक्राउ ।

मर्ने क्रममा रहेको तारा ‘अन्तिम अवस्था’मा कस्तो देखिन्छ ?

पाँच अंकले बढ्दा दुई अर्ब १५ करोडको सेयर किनबेच ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन संसद् भंग

प्रतिक्रिया