राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपालखोज
२०८० साउन २६ गते ७:२५

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।राष्ट्रियसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया