फिफा महिला विश्वकप : क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

नेपालखोज २०८० साउन २७ गते ८:०४

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुनेछ ।

प्रतिक्रिया