बुधबार, वैशाख १९, २०८१

मनसुनमा छालामा हुने संक्रमणबाट बच्ने घरेलु उपाय

नेपालखोज २०८० साउन २८ गते ११:४४

टी ट्री आयल : टी ट्री तेलमा एन्टिमाइक्रोबियल तथा एन्टिइन्फ्लेमेटरी गुण हुन्छ, जसले छालाको एलर्जीबाट राहत दिन्छ ।

एलोभेरा : ताजा एलोभेरा छालामा लगाउने । यदि घरमा एलोभेराको बिरुवा छैन भने बजारबाट राम्रो गुणस्तरको जेल किन्न सकिन्छ। एलोभेरा जेल छालामा लगाएको केही दिनमा चिलाउने समस्याबाट मुक्ति मिल्छ ।

बेकिङ सोडा : एक चम्चा बेकिङ सोडामा थोरै पानी मिसाएर पेस्ट बनाउने र एलर्जी भएको ठाउँमा लगाउने । १० मिनेट पछि पखाल्ने । यो उपाय दिनमा २ पटक प्रयोग गर्ने ।

प्रतिक्रिया