नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपालखोज
२०८० साउन २९ गते २१:४६
वैज्ञानिकहरूको चेतावनी : नदेखिने परिस्थिति सँग संघर्ष गरिरहेको छ पृथ्वी
सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणपछि सयौं मानिस विस्थापित
खुला दूध बिक्री गर्न रोक
कम्बोडियाको विद्यालयभित्र दुई हजारभन्दा बढी विष्फोटक पदार्थ
बङ्गलादेशमा डेङ्गुबाट ४०० मृत्यु, ८५ हजार भन्दा बढी सङ्क्रमित
एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा
तीन अंकले घट्दा दुई अर्ब नौं करोड रुपैंयाँको सेयर किनबेच
रास्वपाको १२१ सदस्यीय केन्द्रीय समितिमा ८२ पद रिक्त
भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता
ब्रेक शुबाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम मापन
गठबन्धनको निष्कर्ष : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक छैन
कोशी प्रदेश सरकार : सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद
उपराष्ट्रपति यादव चीन प्रस्थान
सम्बन्धित

प्रतिक्रिया