फिलाडेल्फियालाई हराउँदै मियामी फाइनलमा

नेपालखोज २०८० साउन ३१ गते १०:१०

काठमाडौं । घरेलु टोली फिलाडेल्फिया युनियनविरुद्ध  ४-१ को सहज  जित निकाल्दै इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

मियमीले उपाधिका लागि नाशभिल र मोन्टरेबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया