आइतबार, वैशाख २३, २०८१

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

नेपालखोज २०८० भदौ १ गते ११:३८

त्रिशुर । केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन् ।

मन्त्री घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन् । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहरेको छ ।

प्रतिक्रिया