मंगलबार, असार १०, २०८२

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठकाे शपथ आज

नेपालखोज २०८० भदौ ५ गते ७:०४

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज शपथ लिँदै छन् । हिजाे प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज शपथ लिन लागेका हुन् । 

उनले दिउँसो १ः४५ बजे शपथ लिने कार्यक्रम रहेको जनाइएकाे छ । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । 

प्रतिक्रिया