सर्वदलीय बैठक आज पनि बस्ने
नेपालखोज
२०८० भदौ ५ गते ८:५७

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ ।
उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया