मंगलबार, असार १०, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०८० भदौ ७ गते ६:२२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया