महिला टी-ट्वान्टी : फाइनल खेलमा आज हङकङसँग खेल्दै

नेपालखोज २०८० भदौ ९ गते ८:१४

काठमाडाैं । महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुने छ ।

उता नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भएपनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया