नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ १० गते २२:०४

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

ललिता निवासमा सरकारी कीर्तेमा मात्र मुद्दा चल्ने

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

जातीय घृणाका कारण अमेरिकामा तीन जना अश्वेत मारिए

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

कागबेनीमा आएको बाढीले करोडौँको क्षति

ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा

सन्दीपविरुद्धको बलात्कार मुद्दाको पेशी स्थगित, एसिया कप खेल्न भोलि पाकिस्तान जाने

भोजपुरमा बर्सातले पहिरो जाँदा सडकसहित घरहरू जोखिममा

प्रतिक्रिया