शनिबार, जेठ ३२, २०८२

नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ ११ गते २२:०२

नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन

नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने

छ महिनासम्म नियमित ब्याज आएको कर्जालाई मात्र असल वर्गमा स्तरोन्नति गर्न पाइने

बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न ओलीको चुनौती

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

ताजिकिस्तानमा भारी वर्षाका कारण तेह्र जनाको मृत्यु

शेख दाजुभाइसहित पाँच नेपाली खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा

नेपालबाट लगिएको ५ क्विन्टल रुद्राक्षले सजियो काशी विश्वनाथ मन्दिर

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन

प्रतिक्रिया