नेपालले पाकिस्तानसँग टस हार्यो
नेपालखोज
२०८० भदौ १३ गते १४:५७

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
सम्बन्धित

प्रतिक्रिया