खेल जित्न नेपालले पायो ३४३ रनको लक्ष्य

नेपालखोज २०८० भदौ १३ गते १९:०७

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि १४३ रनको विशाल लक्ष्य दिएको हाे । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए ।

प्रतिक्रिया