शुक्रबार, वैशाख २१, २०८१

फिटनेस : तौल घटाउने विधिले साइड इफेक्ट निम्त्याउन सक्छ

नेपालखोज २०८० भदौ १५ गते ६:०५

शरीरमा अतिरिक्त वजनको तहले कठिनाइहरू सिर्जना गर्दछ। मोटोपन आफैँमा धेरै रोगको जड हो। अहिले विश्वभर नै यो गम्भीर समस्या बनेको छ ।

बढ्दो तौललाई नियन्त्रण गरिएन भने कैयौँ गम्भीर रोगको जोखिम बढ्न सक्ने विज्ञहरूले बारम्बार चेतावनी दिइरहेका छन् । युवा वयस्क र बालबालिकामा समेत मोटोपन प्रमुख समस्याको रूपमा देखा पर्न थालेको छ । तर, पछिल्लो समय मानिसहरू फिटनेसप्रति सचेत भएका छन् ।

खासगरी कोरोना आएपछि १ समस्या यो हो कि धेरैजसो मानिसहरूले विज्ञसँग परामर्श नगरी तौल घटाउने उपायहरू लिन थाल्छन् । तपाईँले जुनसुकै उपाय अपनाउनु भएको छ, त्यो तपाईँको शरीर अनुसार तय गर्नुपर्छ, जसले गर्दा तौल राम्ररी कम हुन्छ र कुनै समस्या हुँदैन ।

प्रतिक्रिया