विदेशी मुद्राको आजकाे भाउ

नेपालखोज २०८० भदौ १५ गते ८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०६ रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३६ रुपैयाँ ४२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया