मंगलबार, असार १०, २०८२

‘प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो’ 

नेपालखोज २०८० भदौ १६ गते १३:०५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको बताएका छन् ।

शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले निजी क्षेत्र वा पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको बताएका हुन् ।

उनले आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने बताए ।

प्रतिक्रिया