एसियन कपमा पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै
नेपालखोज
२०८० भदौ १६ गते १५:३९

काठमाडौं । एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ ।
एसियन कपमा समूह ए को यो दोस्रो खेल हो । पहिलो खेलमा पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया