बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा
नेपालखोज
२०८० भदौ २२ गते ६:५९

काठमाडौं । बागमती सरकारले आज प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियाे ।
सम्बन्धित

प्रतिक्रिया