नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार

नेपालखोज २०८० भदौ २३ गते ११:१६

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले भाद्र २२ गते सकुशल उद्धार गरेको छ ।

ईलाम जिल्लाको रोङ्ग गाउँपालिका ६ बस्ने ४० वर्षिया सोमा तामाङ्ग सो नदिमा हाम फालेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाईएको छ ।

प्रतिक्रिया