यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० भदौ २४ गते २१:००

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

ललिता निवास प्रकरण : तुलाधरबाहेक सबै धरौटीमा थुनामुक्त । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

वार्षिक १० अर्बको अलैंची निर्यात हुने क्षेत्र नै सरकारको उपेक्षामा, तीनै तहमा छैन नीति । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

१० अंकले बढ्दा एक अर्ब सात करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

राष्ट्र बैंकले गर्याे पुनः आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी आव्हान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया