आइतबार, असार २२, २०८२

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त बोल्न नसक्ने

नेपालखोज २०८० भदौ ३१ गते १६:११

काठमाडौं– गैह्रीगाउँ सामूहिक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका व्यक्ति बोल्न नसक्ने रहेको पाइएको छ। 

प्रहरीले दीपेन्द्र राईलाई हत्या आरोपमा पक्राउ गरेको थियो । तर उनी बोल्न नसक्ने अवस्थाका रहेको पाइएको छ। 

प्रतिक्रिया