आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक निष्कर्षविहिन्
नेपालखोज
२०८० असोज ४ गते २१:२३

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कानुमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।
सम्बन्धित
प्रतिक्रिया