आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
नेपालखोज
२०८० असोज ५ गते १७:३८

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा आज पनि वार्ता जारी छ । बिहीबार भएको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः वार्ता गरिएको हो ।
विभिन्न माग राख्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया