शुक्रबार, जेठ ४, २०८१

एक – दुई पटक होइन तीन पटक डिभोर्स

नेपालखोज २०८० असोज ७ गते १७:२८

काठमाडौं । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन् । अभिनेता खानले दुई पटक विवाह गरे र दुवै पटक सम्बन्धविच्छेद गरे।

बी टाउनका सञ्जु बाबा अर्थात सञ्जय दत्तले पनि दुई पटक डिभोर्स गरिसकेका छन्, त्यसपछि उनले मान्यतासँग तेस्रो विवाह गरेका छन् ।

चर्चित गायक किशोर कुमारले लीना चन्द्राकरसँग विवाह गर्नुअघि रुमा घोष, मधुबाला र योगिता बालीसँग सम्बन्धविच्छेद गरेका थिए ।

शाहिद कपूरकी आमा नीलिमा अजिमले रजा अली खानसँग दुई सम्बन्धविच्छेद गरेपछि विवाह गरे पनि यो सम्बन्ध समेत टिक्न सकेन ।

यो सुचिमा करण सिंह ग्रोवर पनि छन् । उनी बलिउड अभिनेत्री बिपाशा बसुसँग दुई वटा सम्बन्धविच्छेद पछि तेस्रो वैवाहिक जीवन बिताइरहेका छन् ।

बिग बोस फेम राहुल महाजनले श्वेता सिंह र डिम्पी गांगुलीसँग डिभोर्स गरेपछि अब नताल्यासँग पनि ब्रेकअप गरेका छन ।

प्रतिक्रिया