साय यु-१९ च्याम्पियनसिप : घरेलु दर्शकमाझ भारतसँग भिड्दै नेपाल
नेपालखोज
२०८० असोज १० गते १८:२८

काठमाडौं। साफ यु-१९ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले नेपालले भारतसँग खेलिरहेको छ ।
दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । उल्लेख्य संख्यामा दर्शकहरु घरेलु टोलीलाई समर्थन गर्न रंगशाला पुगेका छन् ।
यो खेल जित्ने टोलीले उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया