शनिबार, जेठ ५, २०८१

श्रीलंकामाथि बंगलादेशको शानदार जित

नेपालखोज २०८० असोज १३ गते ६:३७

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट अगाडिको अभ्यास खेलमा बंगलादेश ७ विकेटले विजयी भएको छ । भारतको गुहाटीमा भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २६४ रनको लक्ष्य बंगलादेशले ४२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशको जितमा ३ खेलाडीले अर्धशतकीय पारि खेले । विश्वकप क्रिकेट अक्टोबर ५ देखि सुरुहुने छ ।

प्रतिक्रिया