पेट्रोलियम पदार्थको मूल्य बढ्याे, ग्यासको भाउ सिलिन्डरमा २१५ रुपैयाँले बढ्यो
नेपालखोज
२०८० असोज १३ गते २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढेकाे हाे ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । आइतबारदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
सम्बन्धित

प्रतिक्रिया