काठमाडौंका यी स्थानमा आज सवारी चलाउन पाइने छैन
नेपालखोज
२०८० असोज १५ गते ७:३४

काठमाडौं । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आज काठमाडौंका केही स्थानमा सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।
काठमाडौं महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने जनाएकाे हाे ।

सम्बन्धित

प्रतिक्रिया