एमाले कोसी : आज मतगणना

नेपालखोज २०८० असोज १५ गते ८:१४

विराटनगर । नेतृत्व चयन गर्न भएकाे नेकपा एमाले कोसी प्रदेशको मतदान मध्यरातमा सकिएको छ । आज मतगणना गरिने छ । मतगणना दिउँसो १ बजेपछि सुरु हुने जनाइएकाे छ ।

गएराति रातभर भएको मतदानमा ९७७ जनाले मतदान गरेका छन् । गतराति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो ।

प्रतिक्रिया