भारतविरुद्ध नेपालले दोस्रो विकेट लियाे
नेपालखोज
२०८० असोज १६ गते ७:५२

काठमाडाैं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया